arrow

सुनको मूल्य स्थिर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुृधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ