arrow

भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
bheri-caridor.jpg

सुर्खेत ।  भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । 

निरन्तरको वर्षापछि पहिराले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजाका प्रमुख सुनिल रञ्जितकारले बताए । 

अहिले पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र डोल्पा आवतजावत गर्ने यात्रु बाटोमै अलपत्र परेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ