arrow

सुनको विलासिता कर खारेज गर्न माग गर्दै विरोध [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
gold-market-2081-(6).jpg

काठमाडौँ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च केन्द्रीय कार्यालयले आज न्यूरोड क्षेत्रमा विरोध र्याली निकालेको छ । 

उपभोक्तालाई मार परेको, भन्सार दर १५ प्रतिशतबाट २० प्रतिशतमा वृद्धि गरिएको, सुनचाँदी सम्बन्धी ऐन, नियम, निर्देशिका हालसम्म प्रकाशन नगरेको र सुनलाई विलासी वस्तुमा राखिएको भन्दै विरोध र्याली निकालिएको हो । 

विलासी कर खारेज गर्न पसल बन्द गरी विरोध ऱ्याली निकालिएको हो । 

gold-market-2081 (7).jpg
gold-market-2081 (8).jpg
gold-market-2081 (9).jpg
gold-market-2081 (1).jpg
gold-market-2081 (2).jpg
gold-market-2081 (3).jpg
gold-market-2081 (4).jpg
gold-market-2081 (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ