arrow

हजार रुपैयाँले बढ्यो सुनको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ । 

यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार १ सयमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ