arrow

एकै परिवारका पाँच जना झुन्डिएको अवस्थामा भेटिए, गाउँ शोकमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
rail-track-suicide.jpg

काठमाडौँ ।  भारतको मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँच जना घरभित्र झुन्डिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ ।

यो घटना राज्यको अलिराजपुर जिल्लाको एक गाउँबाट रिपोर्ट गरिएको थियो । उक्त दुःखद घटनाले स्थानीय बासिन्दाहरूमा शोकमा डुबेका छन् ।

राज्यको प्रहरी विभागका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआइटी) गठन गरिएको छ । मृतकको शव परीक्षणका लागि पठाइएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ