arrow

एकैदिन तोलामा १६ सयले बढ्यो सुनको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबार सुनको मुल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ । 

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सयमामा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बिहीबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी प्रतितोला ४० रुपैयाँले बढेर १८६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ