arrow

घट्यो सप्तकोशीमा पानीको बहाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
saptakoshi-water-level-81.jpg

विराटनगर । सप्तकोशीमा पानीको बहाव घटेको छ । सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाव २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ ।

सप्तकोशी ब्यारेजमा आइतबार सर्वाधिक ३ लाख ९५ हजार क्युसेकसम्म पानीको बहाव पुगेको थियो । 

सप्तकोशीका यसअघि सबै  ५६ ढोका खोलिएकोमा पानीको बहाव घट्न थालेपछि अहिले ४२ ढोका खोलिएको छ ।

सप्तकोशीमा पानीको बहाव केही घटे पनि कोशी आसपासका स्थानीयलाई सतर्कता अपनाउन अपिल गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ