arrow

माछापोखरीमा डुबेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
gorkha_district_map.png
फाइल तस्बिर

गोरखा । गोरखामा माछापोखरीमा डुबेर आइतबार दिउसो एक जनाको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका-६, कालमाटा घर भएका १७ बर्षीय विपिन नेपालीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

पाँच जना साथीसँगै पोखरीमा पौडी खेल्ने गएकामध्ये नेपालीको मत्यु भएको हो ।

घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ