arrow

३० हजारभन्दा बढी डेंगीका घटना, १२ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
dengue--ji-ha.jpeg

काठमाडौँ । श्रीलङ्कामा यो वर्ष हालसम्म ३० हजारभन्दा बढी डेंगीका घटनाहरू रिपोर्ट गरिएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइ (एनडीसीयु) ले जनाएको छ । 

एनडीसीयुले यस वर्षको सुरुदेखि ३० हजार ५७ घटना रिपोर्ट गरिएको बताएको छ । तीमध्ये जुलाईमा एक हजार आठ सय १८ केसहरू रिपोर्ट गरिएको थियो । यसमा १२ जनाको मृत्यु भएको छ । 

पश्चिमी प्रान्तमा कूल केसमध्ये ३८ दशमलव आठ प्रतिशत र उत्तरी प्रान्तमा १५ दशमलव एक प्रतिशत, मध्य प्रान्तमा नौ दशमलव पाँच प्रतिशत र सबरागामुवा प्रान्त १० दशमलव दुई प्रतिशत रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ