arrow

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
dinamani-pokharel-mahanyayadhibakta.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिएका छन् ।

पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिएको र उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रचण्ड सरकार ढलेसँगै उनले राजीनामा दिएका हुन् ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ