arrow

‘युगको साँचो’ [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
shilpi-drama-81-4-1-(13).jpg

काठमाडौँ । ‘युगको साँचो’ नाटक अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’ को भावानुवाद हो । विली वन्काले चकलेट बेचे संसारभरि । हामीलाई कपडाको आवश्यकता छ । हाम्रो समाजमा चकलेट भन्दा कपडा उपयोगी हो । 

अत्यधिक सफल ‘मुन नमूना उद्योग’ एक इमान्दार युवालाई हस्तान्तरण गर्नको लागि मुन मिसले कपडामा ‘युगको साँचो’ पठाइन् । 

युगको साँचो विभिन्न वर्ग, समुदायका युवा तथा बालबालिकाले पाए । युगको साँचो पाउनेहरूले मुन मिसको नमुना उद्योग घुम्न पाउने छन् । युगको साँचो पाउनेहरुले विशेष पुरस्कारको लागि भागदौड पनि गर्छन् । 

विशेष पुरस्कार कसको हातमा पर्छ ? युगको साँचो के हो ? शिल्पी थिएटरमा यो नाटक असार २७ गतेदेखि साउन १९ गतेसम्म चल्नेछ । (नेपाल फोटो लाइब्रेरी)

shilpi-drama-81-4-1 (1).jpg
shilpi-drama-81-4-1 (2).jpg
shilpi-drama-81-4-1 (3).jpg
shilpi-drama-81-4-1 (4).jpg
shilpi-drama-81-4-1 (5).jpg
shilpi-drama-81-4-1 (6).jpg
shilpi-drama-81-4-1 (7).jpg
shilpi-drama-81-4-1 (8).jpg
shilpi-drama-81-4-1 (9).jpg
shilpi-drama-81-4-1 (10).jpg
shilpi-drama-81-4-1 (11).jpg
shilpi-drama-81-4-1 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ