arrow

बडाल महान्यायाधिवक्तामा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
ramesh-badal-mahanyayadhibakta-81-4-2.jpg

काठमाडौँ । सरकारले महान्यायाधिवक्ता नियुक्त गरेको छ । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ