arrow

अमेरिकी राजदूतले गृहमन्त्री लेखकसँग गरे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
ramesh-lekhak-dean-r-thompson.jpg

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ