arrow

रास्वपा संसदीय दलको बैठक, प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
raswapa.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ ।

संसदीय दलको कार्यालयमा ११ बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने उक्त पार्टीकी सचेतक निशा डाँगीले जानकारी दिइन् । 

सदनमा प्रतिपक्षी दलको भूमिकामा रहने पार्टीले आफ्नो प्रभावकारिताका बारेमा पनि छलफल गर्ने उनले बताइन् । 

प्रतिनिधिसभामा रास्वपाका २१ जना सदस्य छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ