arrow

घुससहित क्यान्सर अस्पतालकी लेखा अधिकृत पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
CIAAoffice.jpeg
तस्बिर – फाइल ।

चितवन । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिँदै गर्दा पक्राउ परेकी छिन् ।

अख्तियारको टोलीले उनलाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको जनाएको छ ।

औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ