arrow

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
Parisdanda-maoist-cpn.jpg

काठमाडौँ । आज नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । 

आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीका समग्र आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ