arrow

आगामी रणनीति तयार पार्दै माओवादी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
maoist-cpn.jpg

काठमाडौँ । आज नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । 

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, साङ्गठनिक विषयहरूमा पनि छलफल हुने बताइएको छ । 

केही दिन यता पार्टीको सचिवालय बैठक लगातार बस्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ