arrow

१३ सय भन्दा बढी किलो लागुऔषध बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
laguausad-turkey.jpg

काठमाडौँ । टर्किए प्रहरीले १३ सय किलो भन्दा बढी लागुऔषध बरामद गरेको छ । प्रहरीले १७ प्रान्तहरूमा छापा मार्दा १३ सय किलो भन्दा बढी लागुऔषध बरामद गरेको हो । 

देशका आन्तरिक मन्त्री अली येर्लिकायाले  लागुऔषध उत्पादन र ओसारपसारमा संलग्न १०३ जना संदिग्धलाई पक्राउ गरेको बताएका छन् । 

अवैध लागूऔषध व्यापारीहरूले ट्रान्जिट हबको रूपमा प्रयोग गर्ने टर्कीले गत वर्षदेखि लागुऔषधको तस्करीलाई रोक्ने प्रयासहरू तिब्र पारेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ