arrow

फेरियो मन्त्रीहरुको वरीयता, को कहाँ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
pm-office-new-2080.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदमा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् ।

उपप्रधानमन्त्री र अन्य मन्त्रीहरुको स्थान यथावत रहे पनि कांग्रेसबाट प्रतिनिधित्व गर्ने दुई मन्त्रीको वरीयता भने हेरफेर भएको छ । कांग्रेस सहमहामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको १४औं स्थानमा बढुवा भएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल १६औँ स्थानमा पुगेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ