arrow

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
maoist-cpn.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । 

बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुनेछ । 

बैठकमा नेताहरूले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ