arrow

माओवादी केन्द्रको बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
maoist-cpn.jpg

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दै छ । आज बिहान ११ बजेबाट बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । 

बैठकमा आज पनि नेताहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । बैठक केही दिन यता जारी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ