arrow

सत्य निरुपण तथा मेलमिलाप सहमतिमै हुनेछ – केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
kp-sharma-oli-81-4-30.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) सहमतिमै छिट्टै टुंगिने विश्वास व्यक्त गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले १८ वर्ष लामो यो श्रृंखला अब विधेयक संसदमा छिट्टै पारित भइ कार्यान्वयन पनि छिट्टै हुने विश्वास गरे । 

उनले केही समयपछि नै शान्ति प्रक्रिया सफलतापूर्वक टुंग्याउने बताए । उनले नेपाल नै विश्वकै अनुकरणीय देश हुने दाबी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ