arrow

गाईजात्रा र परम्परा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ४ मंगलबार
gaijatra-81-5-4-(22).jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा हरेक वर्ष गाईजात्रा विशेष हुने गर्छ । दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाइन्छ । 

काठमाडौँ उपत्यकामा नेवार समुदायको बाहुल्यता भएकाले पनि यहाँ यो पर्व विशेष हुने गर्छ । आज गाईजात्राको दिन बसन्तपुर र हनुमानढोका क्षेत्रमा यसैगरी गाईजात्रा मनाइयो । 

बालबालिकालाई गाईको नक्कल गर्न लगाई नगर परिक्रमा गराउने चलन पनि छ । साथै कसैले गाई र कसैले बालबालिकालाई जोगीको भेष वा अनौठो भेषभुषामा नगर परिक्रमा गराइन्छ ।

gaijatra-81-5-4 (1).jpg
gaijatra-81-5-4 (2).jpg
gaijatra-81-5-4 (3).jpg
gaijatra-81-5-4 (4).jpg
gaijatra-81-5-4 (5).jpg
gaijatra-81-5-4 (6).jpg
gaijatra-81-5-4 (7).jpg
gaijatra-81-5-4 (8).jpg
gaijatra-81-5-4 (9).jpg
gaijatra-81-5-4 (10).jpg
gaijatra-81-5-4 (11).jpg
gaijatra-81-5-4 (12).jpg
gaijatra-81-5-4 (13).jpg
gaijatra-81-5-4 (14).jpg
gaijatra-81-5-4 (15).jpg
gaijatra-81-5-4 (16).jpg
gaijatra-81-5-4 (17).jpg
gaijatra-81-5-4 (18).jpg
gaijatra-81-5-4 (19).jpg
gaijatra-81-5-4 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ