arrow

तोलाको एक लाख ५२ हजार दुई सयमा सुनको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ४ मंगलबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि सोमबार सुनको मूल्य अहिलेसम्मकै बढी कायम हुँदै तोलाको एक लाख ५२ हजार ३ सय रहेको थियो । 

त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ