arrow

मुकुल माथिको कारबाहीबारे छलफल गर्दै रास्वपा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
ravi-mukul-rsp.jpg

काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बलाजुमा बस्नेछ ।

 बैठकमा पार्टीका सदस्य डा. मुकुल ढकालमाथिको कारबाहीबारे छलफल गरी निर्णय लिने बताइएको छ । 

साथै पछिल्ला राजनीतिक घटनाक्रम, स्थानीय तहको उपनिर्वाचनसम्बन्धी पनि छलफल हुने बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ