arrow

तोलामा पाँच सयले घट्यो सुनको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ५१ हजार ९ सय रहेको थियो । 

त्यस्तै चाँदीको मूल्य शुक्रबार प्रतितोला १५ रुपैयाँले घटेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ