arrow

एकैदिन एक हजारले बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ५२ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि शुक्रबार सुनको मुल्य १ लाख ५१ हजार ४ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ