arrow

सुन तोलामा सय रुपैयाँले बढ्यो, चाँदीमा २५ घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । बिहीबार सुन तोलाको एक सय रुपैयाँले बढेको हो । 

योसँगै सुन तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि बुधबार सुनको मुल्य १ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ