arrow

यूईएफएको विशेष अवार्डबाट रोनाल्डो सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
ronaldo-81-5-14.jpg

काठमाडौँ । यूईएफएले पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्डबाट सम्मानित गरेको छ ।

यूईएफए च्याम्पियन्स लिगमा अहिलेसम्मका सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोलाई १८३ खेलमा १४० गोल गर्दै च्याम्पियन्स लिगको इतिहासमा सर्वाधिक गोलकर्ता रहेका छन् । रोनाल्डोले पाँच च्याम्पियन्स लिग उपाधि जितेका छन् ।

च्याम्पियन्स लिगमा रोनाल्डोपछि धेरै गोल गर्ने खेलाडी लियोनेल मेस्सी हुन् । मेसीले १६३ खेलमा १२९ गोल गरेका छन् । त्यस्तै मेस्सीपछि रोबेर्ट लेवान्डोस्कीले १२० खेलमा ९४ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ