arrow

तोलाको छ सयले घटेर सुनको कारोबार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको ६ सयले घटेर तोलामा एक लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि शुक्रबार सुनको मूल्य १ लाख ५२ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ