arrow

मंगलबार सुनको भाउ स्थिर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलबार सुन तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि सोमबार पनि सुनको मूल्य १ लाख ५२ हजारमै कारोबार भएको थियो ।

त्यस्तै मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । 

चाँदी तोलाको १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ