arrow

सोमबारदेखि सुनको मूल्य स्थिर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । गत सोमबारदेखि सुनको भाउ नेपाली बजारमा स्थिर रहेको छ । चाँदीको मूल्य घटेको छ ।

बिहीबार सुन तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार, मंगलबार र बुधबार पनि सुनको मुल्य १ लाख ५२ हजारमै कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने बिहीबार बढेको छ । चाँदी तोलाको १० रुपैयाँले बढेर १७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ