arrow

सुनको मूल्य अहिलेसम्मकै उच्च, एकैदिन बढ्यो १३ सय 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३  हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि बिहीबार सुनको मूल्य एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । 

आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ