arrow
ADVERTISEMENT

सिरियाली सैनिक स्थलमा इजरेली हवाई आक्रमण, चार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
siriya1.jpg

काठमाडौँ । सिरियाली रक्षा मन्त्रालय र चिकित्सा अधिकारीहरूका अनुसार इजरेलले देशको मध्य क्षेत्रमा धेरै सैन्य प्रतिष्ठानहरूमा गरेको हवाई आक्रमणमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका छन् ।

उत्तरी लेबनानको दिशाबाट आक्रमण गरिएको थियो । हामाको मध्य प्रान्तमा रहेको प्रमुख सैन्य स्थलहरूमा प्रहार गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ