arrow
ADVERTISEMENT

त्रिशूली नदीमाथि ठिमरा जोड्ने पुल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
thimara-bridge-tanahu.jpg

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीमाथि निर्मित नवनिर्मित पक्की पुल । रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा नौ वर्षको अवधिमा निर्माण भएको पुलले यहाँका बासिन्दालाई आवतजावतमा सहयोग भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ