तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीमाथि निर्मित नवनिर्मित पक्की पुल । रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा नौ वर्षको अवधिमा निर्माण भएको पुलले यहाँका बासिन्दालाई आवतजावतमा सहयोग भएको छ । रासस
Hamrakura.com