arrow
ADVERTISEMENT

एक सय रुपैयाँले घट्यो सुन, चाँदीको बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यसअघि बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ