arrow
ADVERTISEMENT

कांग्रेस केन्द्रीय सदस्य शिवाकोटी प्रमुख रहेको पुस्तकालय विभागमा सदस्यहरु मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
congress-party-office-2081.jpg


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी प्रमुख रहेको पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा सदस्यहरू मनोनयन गरिएको छ । 

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम शिवाकोटी प्रमुख रहेको विभागमा १० सदस्यहरु मनोनित गरेका हुन् । 

यी हुन् मनोनयन भएका सदस्यहरू–
१, पूर्णलाल श्रेष्ठ, काठमाडौँ ।
२, श्री पुष्पराज जोशी, कैलाली ।
३, डा राजेन्द्र श्रेष्ठ, दोलखा ।
४, नृप साउँद, अछाम ।
५, ई प्रकाश राय, महोत्तरी ।
६, महेन्द्र लामा, सिन्धुपाल्चोक ।
७, विपिन किरण, सुनसरी ।
८, ईआयुष गौतम, अर्घाखाँची ।
९, चन्दा क्षेत्री, स्याङ्जा ।
र १०,  प्रविण ददेल, रूकुम (पश्चिम) रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ