arrow
ADVERTISEMENT

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २ बुधबार
durga-prasai.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जसमा प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनाल पनि रहेका छन् ।

उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ