arrow

सुनुवाइ समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
sunuwai-samiti-06-07.jpg

काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । 

बैठकमा श्रीलङ्काका लागि प्रस्तावित राजदूतको सम्बन्धमा निर्णय हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ