arrow

वाइडेनले आयोजना गरेकाे स्वागत समारोहमा ओली सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १० बिहिबार
oli-columbia-university-usa.jpg

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गरेको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ