arrow

अहिलेसम्मकै उच्च मूल्यको सुन तोलाको एक लाख ६१ हजार नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । सुनको मूल्यमा लगातार वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ