arrow

भेटियो मरेको बाघ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
dead-tiger-81-6-13.jpg

महेन्द्रनगर। नेपाल–भारत बोर्डरको जोँकी बछराजा फाटकस्थित धनुषाको विदेह नगरपालिका वडा नं १ मा बाघ मृत अवस्थामा भेटिएको छ ।

प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ