arrow

घट्दो क्रममा सुनको भाउ, तोलाको एक लाख ६० हजार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ