arrow

एकैदिन तोलाको आठ सयले बढ्यो सुनको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
gold-silver-final-2080.jpeg

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर एक लाख ६० हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि मंगलबार सुनको मूल्य एक लाख ६० हजारमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । 

चाँदीको मूल्य १० रुपैयाँले बढेर १९३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ