arrow

पूर्वराजारानीले शुभेच्छुकलाई दशैँको टीका लगाइदिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
xking-gyanendra-komal_1617670243.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजयादशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छन् । यस वर्षको विजया दशमीको टीका असोज २६ गते शनिबार परेको छ । 

उक्त दिन बिहान ११ः३६ बजे टीकाको शुभ साइत रहेको छ । अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने उनको सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ