arrow

सुनको मूल्यमा सामान्य गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २० आइतबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६१ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले बढेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु क हजार नौ सय ८५ मा कारोबार हुने गरी निर्धारण भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ