arrow

जर्मनी भ्रमणको अन्तिम तयारीमा बाइडेन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
biden-2024-.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्ता देखि जर्मन भ्रमण गर्ने तयारीमा छन् । “उहाँ शुक्रबार एक दिने भ्रमणको लागि बर्लिन आउँनुहुने स्रोतले जनाएको छ ।” जर्मन सञ्चारमाध्यमका अनुसार बाइडेनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरसँग भेट गर्नेछन् ।

बाइडेनको जर्मनको मूल भ्रमण अक्टोबर १० देखि १२ को बीचमा हुने थियो । अमेरिकाको फ्लोरिडामा आएको आँधी मिल्टनको निरीक्षण गर्न उनले उक्त भ्रमण रद्द गरेका थिए ।अमेरिकामा आँधीले गर्दा करिब ५० अर्ब अमेरिकी डलरको क्षति भएको र कम्तिमा १६ जनाको ज्यान गएको अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ