arrow

दशैँपछि खुलेको तीन दिनमा सुन ३३ सयले बढ्यो, बनायो नयाँ कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो । 

यसअघि बुधबार सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको थियो । त्यस्तै बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दशैँको बिदापछिका तीन दिनमा सुनको भाउ ३३ सयले बढेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ