arrow

उकालो लाग्दै धातु

आकाशियो सुन, तोलाकै एक लाख ६५ हजार

चाँदी पनि छोइनसक्नु हुँदै, तोलाको २०७५ रुपैयाँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । सुनको मूल्यले आइतबार पनि नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार पुगेको हो ।

यसअघि शुक्रबार सुन तोलाको एक लाख ६४ हजार ४०० मा कारोबार भएको थियो  ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर २०७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीमा पहिलो पटक दुई हजार मूल्य नाघेको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ